भासिएको पुलमै गुडिरहेका छन् गाडी
एथेन्स । ग्रीसको थेसाली क्षेत्रस्थित पालायोपिर्गोस पुल दुई वर्षअघि भीषण बाढीका कारण भत्किएको थियो। सरकारी रूपमा पुल प्रयोग गर्न नमिल्ने घोषणा गरिए पनि स्थानीय चालकहरूले अझै दैनिक रूपमा त्यही पुल प्रयोग गरिरहेका छन्। वैकल्पिक मार्ग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





