बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुवात
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





