बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
मुम्बई । दिग्गज अभिनेता पियुष मिश्रा दुर्घटनामा परी घाइते भएका छन्। चलचित्र ‘दुल्हनिया ले आएगी’ का निर्देशक आकाशादित्य लामाले दैनिक भास्करसँगको कुराकानीमा यो खुलासा गरेका हुन्। मिश्रा पनि चलचित्र ‘दुल्हनिया ले आएगी’ को मुख्य हिस्सा हुन्। उनी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





