दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्ति पहुँच चुनौतीपूर्ण
६ साउन, काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





