बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
काठमाडौँ । नेपाल बाल संगठन र बाल मन्दिरको रकम अपचलन गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ घर भएकी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





