बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, ७ घाइते
बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





