बाजुरा–हुम्ला सीमा विवाद : १० जना थुनामा, ८ जना धरौटीमा रिहा
धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





