बझाङमा आपसी विवादमा एक जनाको हत्या, ६ आरोपित पक्राउ
२१ असार, धनगढी । बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





