डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
सुर्खेत । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका—५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते भएका ४४ वर्षीया रेउली विकलाई सुर्खेत ल्याएको छ । गम्भीर घाइते भएकी उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । डोल्पाका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





