डोल्पाको जगदुल्लामा जिप दुर्घटना
२१ असार, डोल्पा। डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ । आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । दुर्घटनाबारे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





