बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिबार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





