जर्मनीमा साढे १३ वर्षदेखि अनुसन्धान गरिरहेकी डाक्टर सखिला
'ट्वाइलेट सफा गर्दा कहिलेकाहीँ पानीका छिटा मुखमा आउँथ्यो। त्यतिखेर म किन आएँ जस्तो लाग्थ्यो। खर्च जुटाउन पत्रिका घर घरमा पुर्याउने काम गरेँ। रेस्टुरेन्टमा वेटर र सुपरमार्केटमा सफाइ पनि गरेँ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





