बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पूर्ण रूपमा सरकारको नीति तथा कार्यक्रमअनुसार तयार गरिएको दाबी गर्दै प्रदेश सरकार जनताको गरिबी अन्त्य, उत्पादन वृद्धि र पूर्वाधार विकासमा केन्द्रित भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





