बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीले आइतबार र सोमबार बिहान भएका अमेरिकी हमलाहरूको जवाफमा यो कारबाही गरिएको जनाएको छ। बीबीसी फारसीले आईआरजीसीलाई उद्धृत गर्दै यी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





