बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिमण्डल व्यवस्थापन अत्यन्त सकसपूर्ण देखिएको छ । साउन १ गतेबाट १४ मन्त्रालयलाई ८ वटा कायम गर्ने निर्णय कार्यान्वयनको समयावधि नजिकिए पनि सरकारले मन्त्रिमण्डल व्यवस्थापनमा ठोस निचोड निकाल्न नसकेको हो । बिहीबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





