बच्चाका लागि मात्र होइन, अभिभावकका लागि पनि फाइदाजनक छ डार्क चकलेट
काठमाडौं । चकलेटको नाम सुन्नासाथ धेरैको मनमा सबैभन्दा पहिले बालबालिकाको सम्झना आउँछ। सामान्यतया अभिभावकहरूले धेरै चकलेट खाँदा दाँत बिग्रन सक्छ भन्दै बच्चाहरूलाई चकलेट कम खान सल्लाह दिने गर्छन्। तर डार्क चकलेट बालबालिकाका लागि मात्रै होइन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





