स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियुक्ति प्रक्रिया पारदर्शी बनाउन विधेयक ल्याइयो : स्वास्थ्यमन्त्री मेहता
२० असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट, सिफारिस र नियुक्ति प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको बताएकी छिन् । राष्ट्रिय सभामा शनिवार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





