आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा निधन
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्याइएका मण्डको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज बिहान २:०५ बजे निधन भएको अस्पतालले जनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





