वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
काठमाडौँ । देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा ठुलो क्षति पुर्याएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ८ः३० बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र लुम्बिनी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





