अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर थिमि-१ मा सञ्चालित 'जिरे खुर्सानी दरबार'लाई दुई लाख ५ हजार रुपैयाँ जरिबाना गरेको छ। असुरक्षित तरिकाले ढुवानी गरिएको र स्वास्थ्यका लागि हानिकारक मासु प्रयोग गरी परिकार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





