अस्पतालको फोहर कि चमत्कारी औषधि, मानव सालको तस्करी किन हुने गर्छ
पाकिस्तानका अस्पतालहरूबाट मानव साल तस्करी गरी बुढ्यौली विरुद्धका (एन्टी-एजिङ) उपचारमा प्रयोग गरिएको भन्ने आरोपलाई हालैको एक अनुसन्धानले उजागर गरेको छ। शिशु जन्मिएपछि सामान्यत: फ्याँकिने उक्त अस्थायी अङ्ग वरिपरि विकसित हुँदै गएको र तीव्र रूपमा विस्तार भइरहेको विश्वव्यापी बजारको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




