आशिष गजुरेलको प्रश्न- १ साउनमा विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ?
२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे । ‘अब साउन १ गते विकासका आयोजनाको कति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





