असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
काठमाडौँ । परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले २०८३ असार २९ गतेदेखि यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





