‘आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा’-प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





