आफू हुर्किएको गाउँ!
कहाँ मिल्छ र पैसाले संसारमा सबैथोक किन्न आत्मसन्तुष्टि नभए सुखले पनि पार्न सक्छ खिन्न जतिसुकै सुन्दर किन न होस् त्यो बिरानो ठाउँ स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





