अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिला डिपोर्ट
८ साउन, काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





