अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित एक विशेष कार्यक्रममा ती जोडीहरूलाई प्रतिजोडी ३ हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




