आमिर खानले आइतबार प्रेमिका गौरीसँग विवाह गर्दै
मुम्बई । बलिउड अभिनेता आमिर खानले सार्वजनिक रूपमा आफूले तेस्रो विवाह गर्न लागेको पुष्टि गरेका छन् । आइतबार (५ जुलाई) मा उनले प्रेमिका गौरी स्प्राटसँग विवाह गर्ने जानकारी मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दिएका हुन् । विवाहलाई अत्यन्त निजी बनाउने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





