रीमा सांसद बनेपछि ‘कमेडी च्याम्पियन’ सिजन ४ को होस्टमा नम्रताको इन्ट्री
टिभी शो ‘कमेडी च्याम्पियन’को चौंथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन् । शुक्रबार नम्रतालाई होस्टको रुपमा सार्वजनिक गरिएको हो । यसअघि उनले कमेडी दरबार र लोकस्टार टिभी शो होस्ट गरिसकेकी छन् । यसअघिको तीन सिजनलाई होस्ट गरेकी रीमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





