अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उशा भान्स चौथो सन्तानका रूपमा पुत्रलाभ हासिल गरेका छन्। उपराष्टपति भान्सले सामाजिक सञ्जालमार्फत आइतबार बिहान छोरा एलेक निल भान्सको जन्म भएको जानकारी दिएका हुन्। भान्सले भने, ‘उशा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





