अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारी पत्र (एमओयू) ‘सकियो’ भने पनि अमेरिकी अधिकारीहरूले वार्ता जारी राख्ने वासिङ्टनको प्रतिबद्धता दोहोर्याएका छन्। एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यस हप्ता इरानमा दुई दिनसम्म आक्रमण गरे तापनि वासिङ्टन तेहरानसँगको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





