देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौँ । झापा, जाजरकोट, तनहुँ, बाँके र काभ्रेमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन्। झापाको मेचीनगर नगरपालिका–१२ देवी वस्तु टोल बस्ने ३७ वर्षीया बिनिता कार्की बुढाथोकी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। त्यसै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





