आमाले खाने औषधि गर्भको बच्चामा पुग्छ ? ‘कृत्रिम साल’ बनाएर अध्ययन गर्दै वैज्ञानिक
गर्भधारण, गर्भावस्था र प्रसवसँग सम्बन्धित विषयहरू सधैं विश्वव्यापी रूपमा अनुसन्धानको प्रमुख विषय भएका छन् । जन्मअघि बच्चाको सुरक्षाको बारेमा वैज्ञानिकहरू निरन्तर नयाँ जानकारी सङ्कलन गर्न प्रयासरत छन् । गर्भावस्थामा महिलाहरूलाई विभिन्न औषधिहरू दिइन्छ । यस्ता औषधिहरू आमा र गर्भमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





