विश्वकै आधुनिक नेपाल!
त्यसैले फेरि कसैले भन्यो ‘नेपाल किन बन्दैन?’ म भन्छु— नेपाल नबनेको होइन, हामी आफैँ अरूको देश बनाउन यति व्यस्त छौँ कि आफ्नै देश बनाउने फुर्सद अहिलेसम्म पाएनौँ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





