अक्सिजन चाहिने बिरामीका लागि ‘पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर’ कति उपयोगी ?
शरीरमा अक्सिजनको मात्रा आवश्यकभन्दा कम हुँदा अक्सिजन थेरापी जीवनरक्षक उपचार बन्न सक्छ । विशेषगरी दीर्घकालीन फोक्सोका रोग जस्तै सीओपीडी, दमको जटिल अवस्था, पल्मोनरी फाइब्रोसिस, फोक्सोको दीर्घ संक्रमण वा अन्य कारणले रगतमा अक्सिजन कम हुने बिरामीलाई चिकित्सकको सल्लाहअनुसार अतिरिक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





