आजकलका निरोहरू मौन बस्छन्
आजकलका निरोहरू फोहोर मन पराउँदैनन्त्यसैले सफाइ गर्छन् गरीब बस्ने झोपडीको भत्काउँछन् एक-एक गारा गर्छन् भग्नावशेषको दृश्यावलोकन अनि खुसी हुन्छन् शहर सफा भएकोमा । आजकलका निरोहरू अन्धेर शासन चाहँदैनन् ल्याउन खोज्छन् सुशासन करको भारी बोकाउँदै जनताको घाँटी अठ्याउँदै अनि फनक्क फर्केर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





