आजबाट सक्रिय हुनेछन् यी नयाँ कर
आजदेखि शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्नेछ। आजबाटै विद्युत र राइड सेयर सेवामा पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





