आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
४ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स-साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





