आइसियुको प्रतीक्षा सूची ‘डिस्प्ले बोर्ड’ मा, पालो आएपछि एसएमएस
सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शय्या पाउन सास्ती भइरहेको गुनासो बढ्ने गरेपछि चितवनस्थित भरतपुर अस्पतालले सेवामा पारदर्शिता ल्याउन नयाँ अभ्यास सुरु गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





