अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य पार्वती विक सामाजिक विभेद, छुवाछुत, सामाजिक असमानताविरुद्ध खरो उत्रिन्छिन् । विभिन्न अभियानको नेतृत्व गरेर बेग्लै छाप छोडेकी पार्वती अखिल नेपाल महिला संघ क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्ष भइसकेकी छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




