आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
काठमाडौँ । समाज र राज्यको असन्तुलनकारी व्यवहारका कारण नागरिकमा उकुसमुकुस बढेको छ। यही उकुसमुकुसको परिणाम स्वरुप मुगुका गणेश नेपाली र काठमाडौँस्थित बुद्धनगरका अश्विन राउतले अकल्पनीय बाटो रोजे । गणेश र अश्विनले आफ्नै शरीरमा आगो लगाएको घटनासँगै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





