अभिषेक गिरीलाई छाड्न मोरङ अदालतको आदेश, काठमाडौंमा अर्को पक्राउ पुर्जी
जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई बाँडेको भत्ता कारागार भित्रबाटै गायब भएपछि गिरी गत असार १३ गते पक्राउ परेका थिए । प्रहरीले उनलाई आपराधिक लाभ सम्बन्धी कसुरको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





