अभिनेता तथा फिल्म निर्देशक सुनिल आनन्दको निधन
मुम्बई । बलिउडका सदाबहार अभिनेता देव आनन्द र अभिनेत्री कल्पना कार्तिकका छोरा अभिनेता तथा फिल्म मेकर सुनिल आनन्दको निधन भएको छ। लण्डनमा हृदयघातका कारण उनको निधन भएको हो। बलिउड मिडियाका पारिवारिक स्रोतले मंगलबार यसबारे जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





