७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको खेलमा साविक विजेता अर्जेन्टिनाले फुटबल इतिहासकै एक स्मरणीय पुनरागमन जित निकालेको छ। ७८ मिनेटसम्म २–० ले पछि परेर विश्वकपबाट बाहिरिने सँघारमा पुगेको अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





