४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
काठमाडौँ । सरकारले विकास निर्माणका लागि छुट्याउने पुँजीगत (विकास) खर्चको अवस्था चालु आर्थिक वर्षमा अत्यन्तै निराशाजनक देखिएको छ । विगतका वर्षहरूमा भन्दा पनि खस्किएको यस वर्षको पुँजीगत खर्च लक्ष्यको आधा पनि पुग्न सकेन। महालेखा नियन्त्रक कार्यालयको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





