विद्युत व्यापारको विस्तृत प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकास, विद्यमान समस्या र आगामी कार्यदिशाबारे ऊर्जा उत्पादकहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् । झन्डै सवा घण्टा चलेको उक्त भेटवार्तामा सरकारको ३० हजार मेगावाट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





