२७ सयमुनि झर्यो सेयर बजार, घट्यो कारोबार
१२ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो । दिनभर बजार उतारचढावमै रह्यो । १२ : १० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार झरेको थियो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





