१४ वर्षदेखि दाम्लोमा बाँधिएर जीवन कटाइरहेका ईश्वर
डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय ईश्वर पातली जन्मजात मानसिक समस्याका कारण १२ वर्षको उमेरदेखि गोठमा दाम्लोले बाँधिएर जीवन बिताउन बाध्य छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





