२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
काठमाडौँ । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीका शैलेन्द्र गुप्ता र सर्लाहीका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





