बाढीपहिराका कारण आठ राजमार्ग अवरुद्ध
मुलुकको विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्णरूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





